२८ श्रावण २०७६, मंगलवार

तिज गित ‘हरिया चुरा दुई’ सार्वजानिक (भिडियोसहित)

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २८ श्रावण २०७६, मंगलवार फोटो समाचार
58Views
Shares

काठमाण्डौँ । नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अवसर पारेर युवराज थापा र तुलसी घर्तीको स्वरमा हरिया चुरा दुई सार्वजानिक भएको छ । युवराज थापा कै शब्द संकलन रहेका छन् भने छायांकन रामु चौधरीले गरेको छ ।

गितमा गोपाल नेपाल जि.यमले लय दिएका छन् भने निर्देशक शन्दिप शुभले दिएको हो । पोहोर साल हरिया चुरा गित बजारमा ल्याएर राम्रो सफलता पाए पछि यो साल हरिया चुरा भाग दुई ल्याईएका हुन् ।

यो पनि पढ्नुहोस् ...  अपांगता भएका व्यक्तिहरुको जिम्मा राज्यले लिन्छ : मन्त्री गुरुङ

युवराज विगत एक दशक लामो समय देखी विभिन्न आधुनिक गजल–लोक दोहोरी र दशैं तिहार गित गरेर लगभग एक दर्जन बढी गित मा संगित र आधी दर्जन गित मा स्वर दिइसकेका छन । उनले लेखेका शब्दहरू प्रमोद खरेल, स्वरुप राज आचार्य, अन्जु पन्त, केशव बडु, र लोकदोहोरी गीतमा, टिका पुन, पुर्णकला बि सि, मान्डबि त्रिपाठी, गोपाल जि यम, तुलसी घर्ती जस्ता थुप्रै कलाकार ले गाइसकेका छन ।

यो पनि पढ्नुहोस् ...  ‘हाम्रो बा’ पुस्तक विमोचन

हरिया चुरा भाग एक मा गोपाल जि।यम र पुर्णकला बि।सि को स्वर र युवराज थापा को शब्द र लय रहेको थियो भने नृत्य रश्मी तामाङ र नरेश जोगी को थियो, यो भाग दुई मा भने युवराज थापा र तुलसी घर्ती को स्वर र गोपाल को लय,युवराज थापा कै शब्द रहेको थियो । नृत्यमा शन्दिप, सुमी, सपना, ललीत र नृत्य निर्देशन निमराज सायद र छायांकन रामु चौधरी को रहेको छ ।

यो पनि पढ्नुहोस् ...  मिर्चैयामा टिपर चालकलाई ट्रापिक सचेतना

गीत युवराज थापा को आफ्नै युट्युब च्यानल बाट बजार मा ल्याईएको हो।

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार