समयमै चुनाव गर्न देउवा–प्रचण्ड सहमत, सञ्चालन सहयोग संयन्त्रको बैठक बोलाइयो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

सोमबार बिहान प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता भएको हो । प्रचण्डको आइतबार गरिएको पिसिआर परिक्षणमा कोरोना नेगेटिभ आएसँगै प्रचण्डले भेटघाट बढाएका हुन् ।

प्रचण्डका स्वकीय सचिव रमेश मल्लका अनुसार माघ ४ गते बिहान ९ बजे सरकार संचालन सहयोग संयन्त्रको बैठक वालुवाटारमा बस्ने विषयमा उनीहरुबीच सहमति बनेको छ ।

साथै संवैधानिक ब्यवस्था अनुसार नै चुनावहरु सम्पन्न गर्नेमा दुबै नेता सहमत भएको मल्लले जानकारी दिए।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार