काठको आपूर्ति सहज सहज गर्न आवश्यक पहल हुदै छ : वन मन्त्रि यादव

उज्यालो प्रतिनिधि ३० पुष २०७८, शुक्रबार मुख्य नेटवर्क

काठमाडौँ ।  वन तथा वातवरण मन्त्रि राम साहय यादवले जाडोको बेलामा पहाडी तथा तराई भेगका जनतालाइ दैनिक प्रयोगका लागि लाग्ने काठको अभाव हुन नदिन सरकारले पहल गरिरहेको बताएका छन् ।

वन तथा वातावरण मन्त्रालयमा कपिलवस्तु ३ बाट निर्वाचित कांग्रेस सांसद अभिषेकप्रताप शाह नेतृत्वको टोलीसँगको भेटमा मन्त्री यादवले आवश्यक काठ अभाव नहुनेगरी आपूर्तिको पहल हुने बताएका छन् । विशेष गरि घर बनाउन काठको सहजै रुपमा नियोचित ढंगले आपूर्ति, जाडोमा आगो ताप्न लकड़ीको कसरि सदुपयोग गर्न सकिन्छ भन्ने कुरामा शाहले छलफल गरेका थिए ।

छलफलमा शाहले हरियो बन नेपालको धन भन्ने उखानलाइ साचिकै कसरि प्रमाणित गर्न सकिन्छ भन्ने कुरामा योजना बनाएर अघि वड्न पर्ने जोड दिएका थिए । उनले बनमा वनको जग्गालाइ वनले रुख विरुवा लगाएर जोगाउन पहल गर्न समेत आग्रह गरेको स्रोतले जानकारी दिएको छ ।

यसअघि सांसद शाहले प्रधानमन्त्री सेर बहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर मलखाद्यको सहज व्यवस्था गर्न ध्यानाकर्षण गराएका थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार