काइके मगर भाषामा पहिलोपटक जग बहादुर बुढा मगरले गरे गीत रेकर्ड

उज्यालो प्रतिनिधि २९ पुष २०७८, बिहीबार कला/साहित्य

काठमाडौँ काइके मगर भाषामा पहिलो गीत “ना खा न ङा खा न” रेकर्ड गरिएको छ । अहिलेसम्म काइके मगर भाषामा गीत रेकर्ड गरिएको थिएन ।जग बहादुर बुढा मगरले पहिलो पटक आफ्नो भाषामा गीत रेकर्ड गरेर काइके मगर भाषाको गीत रेकर्ड गर्ने पहिलो गायक बनेका छन । उनले शब्द र स्वर भरेका छन भने उक्त गीतलाई आर बि लामाले संगीत गरेका हुन ।

काठमाडौँको सुकेधारास्थित पारीजात रेकर्डिङ स्टुडियोमा कर्साङ लामाले रेकर्ड गरेका हुन भने विवेक लोप्चनले संयोजन गरेका हुन । आफुले आफ्नो लोप हुन लागेको भाषामा गीत रेकर्ड गरिएको जग बहादुर बुढा मगरले बताएका छन । उनले गीत चाडै नै बजारमा ल्याउने समेत बताएका छन ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार