२४ श्रावण २०७६, शुक्रबार

नक्‍कली नोट छाप्ने मेसिनसहित ४ पक्राउ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ श्रावण २०७६, शुक्रबार फोटो समाचार
38Views
Shares

कैलाली । कैंलालीका पहरीले नक्‍कली नोट छाप्ने मेसिनसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले फरक फरक मितिमा पक्राउका गरेका चारै जनको आज सार्वजननिक गरेको हो ।

यो पनि पढ्नुहोस् ...  उच्च अदालतका लागि ८० न्यायाधीश सिफरिस(सूचीसहित)

पक्राउ पर्नेमा कैलालीको चुरे गाउँपालिका–१ का २२ वर्षीय भोजबहादुर बम, २५ खग्रेन्द्र रजवार, धनगढी उपमहानगरपालिका–३ का २४ वर्षीय पल्लपराज भट्ट र महोत्तरीको बर्दिवास नगरपालिका–६ का २५ वर्षीय गोकुल खड्का रहेका छन् । उनिहरु केहि महिना पहिले देखि नै नक्‍कली नोट छाप्ने गरेको प्रहरीले बताए ।

यो पनि पढ्नुहोस् ...  यो एक तस्विर हैन,दर्दनाक सत्य कथा हो

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार