सुक्मित तामाङ घिसिङलाई सर्वोत्कृष्ट मोडलको अवार्ड

उज्यालो प्रतिनिधि २६ मंसिर २०७८, आईतवार कला/साहित्य

काठमाडौँ । मोडल सुक्मित तामाङ घिसिङले सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी छिन । बिरिसु मिडियाले आयोजना गरेको स्टार म्युजिक एण्ड फिल्मस अवार्ड-२०७८ मा उनले फिल्म हेर्न जाउँ बोलको गीतबाट सर्वोत्कृष्ट मोडलको अवार्ड चुम्न सफल भएकी हुन । अवार्ड ४९ बिधामा बाडिएको हो । कार्यक्रम काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै बागमती प्रदेशका उप-सभामुख राधिका तामाङले सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा भएको बताइन । “यो पहिलो म्युजिक अवार्ड कार्यक्रममा अवार्ड प्राप्त गर्नु हुने सबैलाई बधाई एंव शुभकामना । सुदुरपश्चिम सम्मका गीतसंगीतलाई अवार्डमा समेटिनु राम्रो कुरा हो ।” उनले भनिन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार