जनप्रगतिसिल मञ्च अबुधाबी क्षेत्रीय अध्यक्षमा तिरुवा निर्वाचित

उज्यालो प्रतिनिधि १० मंसिर २०७८, शुक्रबार समाचार

युएई।नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)को सहायक संगठनको रुपमा रहेको बिदेश बिभाग संगठन नेपाली जनप्रगतिसिल मञ्च युएईको राजनीति अबुधाबी क्षेत्रको अध्यक्षमा रामकुमार तिरुवा निर्बाचित भएका छन्।

तिरुवाको अध्यक्षतामा २५ सदस्यीय समिति सठन भएको थियो भने तिरुवा लामो समय यता नेपाली जनप्रगतिसिल मञ्चको विभिन्न तहमा रहि सक्रियता पुर्बक लाग्दै आएका थिए।विभिन्न समाजसेवाको काम गर्न होस या पार्टीका गतिविधिलाई निरन्तरता दिन होस् तिरुवाको भुमिका महत्वपूर्ण रहेको छ।

श्रम गर्नका निमित्त विभिन्न रोजगारीमा गएका आफ्ना कार्यकर्तालाई संगठित र बिस्तार गर्ने उदेश्य स्वरुप माओवादी केन्द्रले लामो समय यता खाडी मुलुकहरूका विभिन्न रास्ट्रहरुमा आफ्नो संगठन सक्रियता पुर्बक निर्माण गर्दै आइरहेको छ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार