सोलोमन टापुको राजधानी दङ्गामा थुप्रै भवनमा आगलागी

उज्यालो प्रतिनिधि ९ मंसिर २०७८, बिहीबार विश्व

काठमाडौँ । सोलोमन टापुको राजधानी होनियारामा बिहीबार हजारौं प्रदर्शनकारीहरूले सरकार विरोधी प्रदर्शनका क्रममा उत्पन्न दङ्गामा थुप्रै भवनहरू जलाइएका छन् ।

प्रत्यक्षदर्शी र स्थानीय सञ्चार माध्यमले जनाएअनुसार आगो र बाक्लो कालो धुवाँको मुस्लोले राजधानी छोपिएको बताइएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार