निगममा संयुक्त विद्यार्थी संगठनहरुको नारा- ‘आयल निगमका भ्रष्ट कर्मचारीहरु राजीनामा दे’

उज्यालो प्रतिनिधि ९ मंसिर २०७८, बिहीबार उज्यालो फोकस

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनहरुले नेपाल आयल निगमलाई कमिशन स्वरुप एक रुपैयाँ अभियान सञ्चालन गरि संकलन गरिएको रकम हस्तान्तरण गरेका छन् । विहिबार निगमको केन्द्रीय कार्यालय टेकुमा पुगरेर विद्यार्थी संगठनहरुले विरोध स्वरुप रकम हस्तान्तरण गरेका हुन ।

उनीहरुले निगम परिसरमा नारा जुलश गर्दै आयल निगमका भ्रषटाचारीहरु होसियार, आयल निगमका भ्रष्ट कर्मचारीहरु राजीनामा दे, पेट्रोलिएम पदार्थमा गरिएको मूल्यविद्धि खारेज गर लगायतका नारा लगाएका थिए । संयुक्त विद्यार्थी संगठनका नेताहरुले आयल निगमले पेट्रोलियम पदार्थमा गरिएको मूल्यविद्धि फिर्ता नलिए कडा आन्दोल गर्न बाध्य हुने चेतावनी समेत दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार