भारतमा कोरोना संक्रमितको कुल संख्या ३ करोड ४५ लाख ४१ हजार नाघ्यो

उज्यालो प्रतिनिधि ९ मंसिर २०७८, बिहीबार फोटो समाचार

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ५ हजार ५८६ जनामा मात्रै कारोना संक्रमण पुष्टि भएको छन भने १० हजार ७३१ जना संक्रमणमुक्त भएका छन् ।

वल्डोमिटर्स अनुसार भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख १७ हजार ६७ रहेको छ ।

भारतमा कुल संक्रमितको संख्या ३ करोड ४५ लाख ४१ हजार ३४९ पुगेको छ । तीमध्ये ३ करोड ३९ लाख ५७ हजार ६९८ जना संक्रमणमुक्त भइसकेका छन् भने ४ लाख ६६ हजार ५८४ जनाको मृत्यु भएको छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार