नेपालीहरुले बनाएको बिग बिंगो नि:शुल्क खेल्नुहोस, यसरी हरेक हप्ता जित्नुहोस ५१ हजार रुपैयाँ

उज्यालो प्रतिनिधि ५ मंसिर २०७८, आईतवार प्रविधि

काठमाडौँ । विश्वभरी खेलिने लोकप्रिय पारिवारिक खेल बिग बिंगो (Big Bingo अब नेपालमा नि:शुल्क टिकट लिएर सजिलै आफ्नो मोबाइलमा नै खेल्न सकिने भएको छ । जहाँ पहिलो लाइनको पुरस्कार स्वरुप रू ११ हजार , दोश्रो लाइनको पुरस्कार स्वरुप रू ११ हजार ,तेश्रो लाइनको पुरस्कार स्वरुप रु ११ हजार र अन्त्यमा हाउसफुलको पुरस्कार स्वरुप रू ५१ हजार रुपैयाँ हरेक हप्ता जित्न सक्नु हुनेछ ।

विश्वमै पहिलोपटक लाखौं जना एकैसाथ बसेर अनलाइनमार्फत खेल्न सकिने गरी बनाएको यो गेम नेपालीहरुले बनाएका हुन । यो गेम खेल्नको लागी प्ले स्टोरबाट Big Bingo टाइप गरी गेम डाउनलोड गरी फ्रीमा बिंगो टिकट लिन सकिन्छ भने आइफ़ोन प्रयोगकर्ताहरूले भने
www.playbigbingo.com लगिन गरी बिंगो टिकट लिन सकिन्छ ।

यो कार्यक्रम हरेक हप्ताको शुक्रबार साँझ ६ बजेदेखी योहो एचडी टेलिभिजन र मोबाइल एपमा लाइभ खेल्न सक्नुहुनेछ ।

टिकट लिनको लागि भिडियो हेर्नू पर्ने हुन्छ र सहि जवाफ दिइसकेपछि मात्रै टिकट प्राप्त गर्न सकिन्छ । गेमको मुख्य उदेश्य भिडियोमार्फत सामाजिक सन्देश दिनु रहेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार