प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले पाए विश्वासको मत

उज्यालो प्रतिनिधि १ मंसिर २०७८, बुधबार १ नं. प्रदेश

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले विश्वासको मत पाएका छन ।

प्रदेश १ प्रदेशसभामा बुधबार भएको मतदानका क्रममा मुख्यमन्त्री राईको पक्षमा ५० मत प्राप्त भएको थियो । त्यस्तै विस्वासको मतको प्रस्तावको बिपक्षमा २९ मत प्राप्त भएको थियो । राईलाई सत्ता गठबन्धनका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी लगायतका सांसदले मत दिएका हुन् । प्रमुख विपक्ष एमालेले भने विपक्षमा मतदान गरेको थियो । मुख्यमन्त्री राईले प्राप्त गरेको मत प्रदेशसभाको बहुमत भएकाले विश्वासको मत प्राप्त गरेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

मुख्यमन्त्री राई कार्तिक १६ गते मुख्यमन्त्री बनेका थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार