सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिका वडा नम्बर ८, सिन्धुपाल्चोक नेकपा (एकीकृत समाजवादी) को वडा भेला पार्टी सम्पन्न भएको छ।
नेकपा(एकीकृत समाजवादी)कि केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य माननीय इन्द्रमाया गुरुङको प्रमुख आतिथ्यतामा भव्यताका साथ सम्पन्न भएको थियो ।
भेलाले निल बहादुर तामाङको अध्यक्षता १९ सदस्यीय वडा कमिटी गठन भएको छ भने सो भेलामा नेकपा (एमाले) सोही वडाका वडा कमिटी अध्यक्ष सुन बहादुर तामाङ लगायत अन्य कार्यकर्ता समेत प्रवेश गरेका छन् ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि हेर्न सक्नुहुन्छ ।






