भोटेकोसी-१ लिस्तिको सिङ्गो गाउँ नै माओवादी केन्द्रमा प्रवेश

उज्यालो प्रतिनिधि २६ कार्तिक २०७८, शुक्रबार समाचार

सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) भोटेकोसी गाउपालिका वडा न.१ लिस्तिकोटको वडा अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले इन्द्र श्रेष्ठको अध्यक्षतामा २९ सदस्यीय कमिटी पारित गरेको छ ।

उक्त कार्यक्रममा वाग्मती प्रदेश सचिवालय सद्स्य तथा जिल्ला सह–इन्चार्ज सरल सहयात्री पौडेलको प्रमुख आतिथ्यतामा र भोटेकोसी गाउपालिका अध्यक्ष राजकुमार पौडेलको बिशेष आतिथ्यतामा सभा सम्पन्न भएको थियो ।

सभामा लिस्ती,छ्याङ्सिङ,काउले,भाल्डुङ,नयापुल, साबुखानी,बगाम ,तुसारे, घारापानी, काङ्लाङ आदि टोलबाट लगभग ३०० जना नेपाली काङ्ग्रेस र नेकपा एमाले
परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

उक्त कार्यक्रममा नेता पौडेलले बोल्दै अब लिस्तीको समग्र बिकास गर्नको लागि माओवादी बाहेक अरु विकल्प नरहेको र अब काङ्ग्रेसको सत्ता लिस्ती बाट पत्तासाप हुने साथै एमाले पार्टी लिस्तिमा सकिसकेको कुरा स्पष्ट पारेका छन् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार