नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सकृय संक्रमितको संख्या एक लाख ५२ हजार ४३४ रहेको छ ।
वल्डोमिटर्सका अनुसार पछिल्लो विवरणअनुसार त्यहाँ १० हजार ९९४ जना संक्रमणमुत्त भएका छन् ।
गत २४ घण्टामा मात्रै ३६२ जना संक्रमितको मृत्यु भएको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।