भारतमा थप १४ हजार ८८४ जनामा कोरोना पुष्टि

उज्यालो प्रतिनिधि २६ कार्तिक २०७८, शुक्रबार कोरोना [Covid-19] विशेष

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ८८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सकृय संक्रमितको संख्या एक लाख ५२ हजार ४३४ रहेको छ ।

वल्डोमिटर्सका अनुसार पछिल्लो विवरणअनुसार त्यहाँ १० हजार ९९४ जना संक्रमणमुत्त भएका छन् ।

गत २४ घण्टामा मात्रै ३६२ जना संक्रमितको मृत्यु भएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार