हेरुकाको निर्देशनमा ‘चम चम’, धमाकेदार सिनमा को को देखिए ?

उज्यालो प्रतिनिधि १९ कार्तिक २०७८, शुक्रबार कला/साहित्य

काठमाडौं । निर्देशक एंव मोडल हेरुका लामाको निर्देशन र कोरियोग्राफीमा बनेको ‘चम चम’ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उनै निर्देशक एंव मोडल हेरुका लामाको आफ्नै अफिसियल युटब च्यानल मार्फत उक्त गीतको म्युजिक भिडियो बजारमा ल्याएको हो ।

गीतमा बेनु लामा र सिर्जना स्याङ्तानको आवाज रहेको छ भने प्रतीक मोक्तानको शब्द,जोगलाल लामाको संगित र संगीत संयोजन रहेको छ ।

भिडियोमा हेरुका लामा,निरन्जली लामा,राजिव लुङ्वा र सबु गोलेको अभिनय रहेको छ । अमिर दोङ,रमेश बुढाथोकी,संजय थापा,रबिन्द्र खड्का,संजिब वाइवा र सिताराम वाइबालाई भने अतिथी कलाकारको रुपमा देख्न सकिन्छ ।

पेम्जोङ लामा र भारती तामाङले निर्माण गरेको भिडियोमा रोनिश तामाङको छायांकन, तारा थापा किम्भेको सम्पादन,राजेश कुमारको रङ्ग सम्पादन,किम्भे प्रोडकसन र भिडियो बैंकको निर्माण संयोजन रहेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पढ्न यहाँ क्लिक गर्नुहोस् ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार