पेमाको ‘देन्बा माया’ मा तामाङ चलचित्र जगतका महानायक अमिर र सुस्माको प्रेम

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७८, आईतवार कला/साहित्य

बनेपा । गायक पेमा लामाको ‘देन्बा माया’ गीतको म्युजिक भिडियो बजारमा आएको छ । उक्त गीतलाई डम्फू मिडियाको अफिसियल युट्युबबाट बजारमा ल्याएको हो ।

म्युजिक भिडियोमा तामाङ चलचित्र जगतका महानायक अमिर दोङ र नायिका सुस्मा मोक्तानको अभिनय रहेको छ ।

उनै युवा गायक पेमा लामाको शब्दमा रहेको उक्त गीतलाई पवन लामाले संगीत, आगा लामाले एरेञ्ज, दिपेस प्रधानले मिक्सिङ गरेका हुन । गीतमा गायक पेमा लामा र गायिका जितु लोप्चनको आवाज रहेको छ ।

चर्चित नायक अमिर दोङले निर्देशन गरेको भिडियोमा सुमन तामाङले छायांकन र कोरियो ग्राफर गरेको हो भन्ने ड्रोनमा रोनिस तामाङ र इडिट राजु तामाङले गरेका हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार