चिन्तन पोखरीलाई पर्यटकीय क्षेत्र बनाउन हामी पुर्ण कोशिस गर्नेछौ : नेपाली का.केन्द्रीय सदस्य अर्जुन जोशी

डिलु शर्मा ७ कार्तिक २०७८, आईतवार समाचार

 

पर्वत ।   पर्वतको पैयुँ गापा ५ भुर्तेलथोक भञ्ज्याङ स्थिति राधाकृष्ण मन्दिर समुदघाट समारोह भव्यताका साथ सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीको प्रमुख आतिथ्य मा कार्यक्रम समुदघाटन गरिएको थिए ।कार्यक्रममा नेपाली काङ्ग्रेस पर्वत जिल्ला क्षेत्र न २ का उम्मेदवार प्रभावशाली युवा नेता राजेन्द्रप्रसाद तिवारी नेपाली काङ्ग्रेस पर्वत जिल्ला सभापति खिमलाल भुशाल नेपाल शिक्षक संघ पर्वतका अध्यक्ष केशवप्रसाद भण्डारीले समेत सम्बोधन गर्नुभएको थियोे ।

 

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका नेता जोशीले आफुले आफुले बिनियोजन गरेको बजेट द्वारा मन्दिरमा समुदघाटन गर्दा आफुलाई फरक महशुस भएको बताउनुभएको थियोे ।जोशीले मन्दिर निर्माण मा आफुले योगदान पुर्याउदा जनतामा छाएको खुसि सदैब यस्तै रहने विश्वास गर्दै भावी दिनहरूमा मन्दिर पुनः व्यवस्थापन र चिन्तन पोखरी लाई व्यवस्थापन गरि पर्यटकीय क्षेत्र बनाउने प्रतिवद्वता समेत गर्नुभएको हो ।मन्दिरको प्राङ्गणमा रहेर सम्बोधन गर्दा अन्य नेताहरूले समेत आफूँहरुमा राजनीतिक भाषा नआएको भन्दै चिन्तनपोखरी लाई बिषेश इंगित गर्दै व्यवस्थापन तर्फ लाग्न जोड दिएका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार