नेपाल पहिलोपटक साफ च्याम्पियनशिपको फाइनलमा प्रवेश

उज्यालो प्रतिनिधि २७ आश्विन २०७८, बुधबार खेल

काठमाडौँ । नेपाल इतिहासमै पहिलोपटक साफ च्याम्पियनशिपको फाइनलमा प्रवेश गरेको छ । आज साँझ माल्दिभ्समा सम्पन्न खेलमा नेपाल र बंगलादेशको खेल बराबरीमा रोकिएसँगै नेपाल फाइनलमा प्रवेश गरेको हो । फाइनल प्रवेशका लागी नेपाललाई एक अंक आवश्यकता थियो ।
खेलको नवौं मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता दिलाए । सुमोन रेजाको उत्कृष्ट गोलले नेपाललाई निराशा बनाए । पहिलो हाफ सकिँदासम्म नेपालविरुद्ध बंगलादेश हाबी भयो । तर दोश्रो हाफमा नेपालले निकै आक्रमक खेल प्रस्तुत गरे । गोल गर्ने सुनौलो अवसर पाए पनि नेपाल गोल गर्नबाट चुके । तर नेपालले ८८ औं मिनेटमा पेनाल्टी पायो । उक्त पेनाल्टीमा अन्जन बिष्टले गोल गर्दै खेल बराबरीमा ल्याए । बराबरीसँगै नेपाल र बंगलादेशले एकएक अंक बाँडे । जुन नेपालको लागी पर्याप्त अंक थियो फाइनल प्रवेशका लागी ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार