साफ च्याम्पियनशिप : पहिलो हाफमा नेपालविरुद्ध बंगलादेशको अग्रता

उज्यालो प्रतिनिधि २७ आश्विन २०७८, बुधबार खेल

काठमाडौँ । साफ च्याम्पियशीपमा बंगलादेशविरुद्ध नेपाल १-० गोलले पछाडि परेको छ । बंगलादेशका सुमोन रेजाले ख्र्लको नवौं मिनेटमा गोल गर्दै नेपाललाई पछि पारिएको हो । दुवै टोलीका लागी यो खेल निकै महत्वपूर्ण छ । नेपाललाई बराबरी खेल आवश्यक छ भने बंगलादेशको जित्नैपर्ने दबाब छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार