डेनमार्क कतार विश्वकपमा छनोट

उज्यालो प्रतिनिधि २७ आश्विन २०७८, बुधबार खेल

काठमाडौँ । डेनमार्क कतार विश्वकपमा छनोट हुने दोश्रो टोली बनेको छ ।

समुह एफको शिर्ष स्थानमा रहनुका साथै छनोटमा आफ्नो अपराजित यात्रालाई कायमै राख्दै डेनमार्कले विश्वकपमा स्थान बनायो ।

भेन्यु पार्कमा भएको खेलमा डेनमार्कले अष्ट्रियालाई एक शुन्यले हरायो । उसका जितमा एकमात्र गोल जोयकिम पेडेरसनले गरेका थिए ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा जोयकिमले ५३ औं मिनेटमा गोल गरेका थिए ।

डेनमार्कले अपराजित यात्रालाई कायमै राख्दै विश्वकपमा स्थान बनायो । उसले आठ खेलमा २४ अंक बनाएको छ ।

डेनमार्कले समुह एफ मा आठ खेलमा आठ जित निकाल्दा २७ गोल गरेको छ भने अहिलेसम्म एक गोल पनि खाएको छैन । डेनमार्कको विश्वकप छनोटको इतिहासमा यो अहिलेसम्म कै उत्कृष्ट प्रदर्शन हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार