खसीको बिषयमा बाबुछोरीबीच झगडा : बाबुले गरे छोराको हत्या

उज्यालो प्रतिनिधि २७ आश्विन २०७८, बुधबार समाचार

सल्यानको बनगाडा कुपिण्डे नगरपालिका-१० माझकाडामा खसीको व्यवस्थाको विषयमा बाबु र छोराबीच विवाद हुँदा छोराको मृत्यु भएको छ । बाबुले हंसिया प्रहार गरेर छोराको हत्या गरेको हो ।

गएराति १० बजे माझकाडाका ५५ वर्षीय निमबहादुर कुँवरले ३३ वर्षीय छोरा रुपलाल कुँवरमाथि हँसिया प्रहार गरेका थिए ।

घटनापछि प्रहरीले बाबु निमबहादुरलाई पक्राउ गरेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार