मङ्गलबार थप ६ सय १९ जनामा कोरोना पुष्टि

काठमाडौँ । मङ्गलबार नेपालमा थप ६ सय १९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ६१९ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६९१ तथा एन्टिजेन विधिबाट १०१ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा हाल १४ हजार ५५४ जना सक्रिय संक्रमित रहेका छन् । यसमध्ये १३ हजार ४५९ जना होम आइसोलेसन, १ हजार ९५ जना संस्थागत आइसोलेसन, ३०६ जना सघन उपचार कक्ष तथा १०२ जना भेन्टिलेटरमा रहेका छन् । पछिल्लो २४ घण्टामा थप ९१० जना संक्रमणमुक्त बनेका छन् भने १४ जना ज्यान गुमाएका छन् । यही अवधिमा थप ६९ हजार ८२४ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार