डडेल्धुरामा बस दुर्घटना : १६ जना घाइते

डडेलधुरा । अमरगढी नगरपालिका–१० राई बजार नजिकै बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस ब्रेक फेल हुँदा ६ जना महिला, दुई बालबालिका र आठ जना पुरुष घाइते भएका हुन्।

ब्रेक फेल भएर बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका डडेलधुराका प्रमुख एवं प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए। बसमा ५० देखि ६० यात्रु रहेकामा अन्यको अवस्था सामान्य रहेको उनले बताए। नेपालका अनुसार घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार