र्यापर उत्तर लामाको ‘ब्याक टु ब्याक’ बजारमा

उज्यालो प्रतिनिधि २५ आश्विन २०७८, सोमबार कला/साहित्य

काठमाडौँ । र्यापर उत्तर लामाले ‘ब्याक टु ब्याक’ बोलको गीत बजारमा ल्याएको छ । जिग्मे मिडियाको अफिसियल युटुब च्यानलबाट उक्त गीत बजारमा ल्याएको हो ।

ब्राण्डेड लामा र उत्तर लामाको शब्द, दिपेश प्रधानको एरेन्ज रहेको उक्त गीतलाई बज्र ङेसुरले सम्पादन, छायांकन र ड्रोन छायांकन गरेका हुन । भिडियोलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङ्ले निर्देशन गरेका हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार