पाकिस्तानी परमाणु बमका पिताको निधन

उज्यालो प्रतिनिधि २४ आश्विन २०७८, आईतवार विश्व

काठमाडौँ । पाकिस्तानको परमाणु बमका पिता भनेर चिनिने एक विवादास्पद व्यक्ति अब्दुल कादिर खानको निधन भएको छ । लामो समयदेखि कोभिड-१९ बाट बिरामी परेका ८५ वर्षीय खानको उपचारका क्रममा आइतबार निधन भएको हो ।

सन् १९७० को दशको शुरवात्मा पाकिस्तानलाई परमाणु हतियारयुक्त देश बनाउँने दिशातर्फ डोर्याउँन उनको महत्त्वपूर्ण भूमिका रहेको छ। पाकिस्तानका आन्तरिक मामिला मन्त्री शेख रशीद अहमदले राजधानी इस्लामावादको एक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको बताएका छन् । उनीप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न हजारौँको सङ्ख्यामा सर्वसाधारण जनताको उपस्थिति रहेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । राजकीय सम्मानसाथ उनको अन्तिम विदाइ गरिएको छ । साथै उनको निधनको शोकमा राष्ट्रिय झण्डा आधा झुकाइएको, स्थानीय प्रशासनले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार