नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा नायक कुमार मोक्तान निर्विरोध निर्वाचित

उज्यालो प्रतिनिधि २४ आश्विन २०७८, आईतवार कला/साहित्य

काठमाडौँ । नेपाल तामाङ चलचित्र संघको अध्यक्षमा नायक कुमार मोक्तान निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार काठमाडौँमा सम्पन्न भएको
नेपाल तामाङ चलचित्र संघको १२ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनबाट नायक कुमार मोक्तानलाई अध्यक्षमा चयन गरिएको हो ।
मोक्तानले २९ सदस्यीय कार्यसमिति समेत गठन गरेका छन ।

जस्मा वरिष्ठ उपाध्यक्षमा भुइसल लामा , उपाध्यक्षमा दिपक लामा , अजय स्याङतन , जयन कुमार मोक्तान , महासचिवमा सुनिता लुङ्बा , सचिवमा ऋतुराज पाख्रीन , कोषाध्यक्षमा अनिता तामाङ , सह-कोषाध्यक्षमा अमर लामा र सदस्यहरु गरि जम्मा २९ सदस्यीय केन्द्रीय समिती गठन गरिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार