मेलोडी स्टार कम्पीटीसनको उपाधि काठमाडौका जेनी श्रेष्ठलाई

उज्यालो प्रतिनिधि १७ आश्विन २०७८, आईतवार कला/साहित्य

काठमाडौँ । मेलोडी स्टार कम्पीटीसनको उपाधि काठमाडौका जेनी श्रेष्ठले जितेकी छिन् । पेप्सीकोला स्थित स्टार बैंकेटमा भएको फिनालीमा श्रेष्ठले उपाधि जितेकी हुन् ।

। यस्तै इलामका बिशेन तामाङ दोस्रो, झापाका श्याम दनुवार तेस्रो र मोरङका चित्र मगर चौथो भएका छन् । प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कारसहित दुई वटा म्युजिक भिडियो र गीत गर्न पाउनेछिन् ।

यसैगरी दोस्रो हुनेले ३० हजार नगदसहित एउटा म्युजिक भिडियो र गीत गर्न पाउनेछन् भने तेस्रो हुनेले ३० हजार नगदसहित एउटा गीत गाउन पाउने भएका छन् ।
लाइफ ओके टेलिभिजनले आयोजना गरेको प्रतियोगितामा देशभरबाट १०० जना प्रतियोगी सहभागी भएका थिए । जसमध्ये मेगा अडिसनबाट ३६ जना छनोट गरिएको आयोजकले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार