कृष्ण बहादुर बस्नेत र सोनिया अभिनित ‘माइखोलाको पानी’ बजारमा

उज्यालो प्रतिनिधि १५ आश्विन २०७८, शुक्रबार कला/साहित्य

काठमाडौँ । मोडल कृष्ण बहादुर बस्नेत र सोनिया लामा अभिनित ‘माइखोलाको पानी’ बोलको गीत बजारमा आएको छ । धनेन्द्र याम्पा राइले लेखेको शब्दलाई कैलाश राइले संगीत र डिसी मगरले स्वर भरेका छन ।

मोडल कृष्ण बहादुर बस्नेतले भने भिडियोमा मेहनत गरेको र दर्शकले मन पराउनेमा विश्वासत रहेको बताए ।

गीतलाई सञ्जय हमालले संगीत संयोजन, सुवास राइले मिक्सिङ गरेका हुन ।

प्रेम लामाले छायांकन, राज महर्जनले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र कार्कीले निउर्देशन गरेका हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार