पहिलोपटक ससंद छिरेका मेटमणि मन्त्री बन्दै

शिवु खनाल १२ आश्विन २०७८, मंगलवार समाचार

 

काठमाडौ ।   पहिलोपटक ससंद छिरेका मेटमणि चौधरि मन्त्री वन्ने भएका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ दाङवाट निर्वाचित भएका मेटमणि चौधरी पर्यटन सँस्कृति तथा नागरिक उडयन मन्त्री वन्ने पक्का जस्तै भएको हो ।

नेकपा एकीकृत समाजवादी पाटीवाट प्रतिनिधिसभामा सांसद रहेका चौधरीलाई मन्त्री वनाउन पार्टीले सिफारिस गरेको छ । उनी बुधवार पर्यटन सस्कृति तथा नागरिक उडयन मन्त्री वन्ने उनको सचिवालयले जनाएको छ । पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीवाट सरकारमा जाने सांसदहरूको नाममा मन्त्रीका लागि सिफारिस गरेको नाममा मेटमणि चौधरिको पनि नाम सिफारिस भएको छ ।

मेटमणिसंगै एकीकृत समाजवादी पाटीका तर्फबाट विरोध खतिवडा, रामकुमारी झाक्रि, प्रेम आले र जीवनराम श्रेष्ठ र भवानी खापुङको नाम पनि मन्त्रीका लागि प्रधानमन्त्री देउवालाई बुझाएका छन् । एकीकृत समाजवादी पार्टीले ६ मन्त्रालय पाउने भएको छ । आफ्नो पार्टीवाट सरकारमा विरोध खतिवडाले नेतृत्व गर्ने वताईएको छ । सवै मन्त्रीहरुको वुधवार सपथ हुने भएको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार