केपीजति बुद्धि नभएको मान्छे संसारमा मैले कहिँ देखेको छैन : प्रचण्ड

उज्यालो प्रतिनिधि ७ आश्विन २०७८, बिहीबार मुख्य नेटवर्क

काभ्रे ।   नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष केपी ओलीजति बुद्धि नभएको नेता कोही नभएको बताएका छन् । वाइसीएल नेपाल पाचखाल नगरको दोश्रो सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड हरुवा र भगौडा भएको बताए ।

केपी हरुवा हुन्, भगौडा पनि भन्न सकिन्छ, ओली कम्युनिस्ट आन्दोलन छाडेर भागेका हुन् । उनले विदेशीसङ्ग मिलेर कम्युनिस्ट पार्टी विघटन गर्न खोजेू प्रचण्डले भने ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार