किरण, बाबुराम, विप्लव लगायतसङ्ग एउटै कम्युनिस्ट केन्द्र बनाउनेगरी छलफल भैरहेको छ : प्रचण्ड

उज्यालो प्रतिनिधि ७ आश्विन २०७८, बिहीबार मुख्य नेटवर्क

काभ्रे ।   नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै माओवादी लगायतका घटकसङ्ग एउटै कम्युनिस्ट केन्द्र बनाउनेगरी छलफल भैरहेको बताएका छन् ।

 

काभ्रेको पाचखाल नगरको दोश्रो भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिकारी माओवादीका महासचिव मोहन वैध किरण, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, जनता समाजवादीका संघीय परिषदका अध्यक्ष बाबुराम भट्टराई लगायतसङ्ग छलफल भैरहेको र अब चाडै एउटै कम्युनिस्ट केन्द्र बनाउने बताएका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार