अखिल क्रन्तिकारीले राष्ट्रिय सम्मेलन सार्ने तयारी

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार समाचार

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रन्तिकारीले राष्ट्रिय सम्मेलन सार्ने तयारी गरेको छ ।

आइतबार केन्द्रीय कार्यालयको बैठकले तयारीको समय नपुगेको भन्दै सम्मेलन सार्ने प्रस्ताव गरेको उपाध्यक्ष पञ्चा सिंहले बताइन ।

असोज ८, ९ र १० सम्मेलन गर्ने तय भएको थियो । तर समय अभावका कारण सम्मेलन असोज १४, १५ र १६ गते सार्ने प्रस्ताव आएको र भोलीसम्म निर्णय हुने सिंहले बताइन । अखिल क्रान्तिकारीले २२औं राष्ट्रिय सम्मेलन काण्माडौंमा गर्दै छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार