कर्साङ र रानीको आवाजमा ‘मायाले नै हो’ बजारमा

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार कला/साहित्य

काठमाडौँ । गायक एंव संगीतकार कर्साङ लामाको संगीत, एरेन्ज र आवाजमा ‘मायाले नै हो’ बोलको गीत बजारमा आएको छ । आवाजमा गायिका रानी शाक्यले साथ दिएका छन । गीतलाई दिनेश सुवेदीले लेखेका हुन भने डिका गुरुङले मिक्सिङ र मास्टरिङ्ग गरेका हुन ।

सुधिर श्रेष्ठ सम्रिद्धी पौडेलको अभिनय रहेको भिडियोलाई उत्सव दाहालले छायांकन, शिलन लम्सालले सम्पादन र कलर र जीवन शाहीले निर्देशन गरेका हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार