‘बिद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्धामा केन्द्रीत गर्नुपर्ने अहिलको आवश्यकता’

उज्यालो प्रतिनिधि १ आश्विन २०७८, शुक्रबार मुख्य नेटवर्क

काठमाडौ । शुक्रबार काठमाडौमा अखिल क्रान्तिकारीको क्याम्पस जिल्ला सम्मेलन उद्घाटन गर्दै अर्थमन्त्री शर्माले बिभिन्न क्षेत्रका जनताको समस्या बुझ्दै राज्यलाई उनीहरुप्रति जिम्मेवार बनाउदै लैजाने नीति लिएको बताएका हुन ।

उन्ले मुलुकको परिवर्तनमा बलिदानी दिने घर परिवारलाई मासिक भत्ता दिने देखि जटिल बिरामीहरुलाई राहत प्रदान गर्ने निर्णय सरकारले गरेको र बजेटमा पनि समावेश गरिएको जानकारी दिए । त्यस्तै गरिव घरपरिवारलाई एकपटकका लागी १० हजार रुपैया दिने निर्णय सरकारले गरेको उनले बताए । अर्थमन्त्री शर्माले युवाहरुलाई उत्पादनसंग जोडेर मात्र मुलुकको आर्थिक बृद्धि सम्भव रहेको धारणा राखे । त्यस्तै मुलुकभर रहेका सामूदायिक बिद्यालयको स्तरोन्तती गर्न आवश्यक कार्यक्रमका साथै बजेटको व्यवस्था सरकारले गर्ने उनले बताए ।

उनले बिद्यार्थी आन्दोलनलाई शैक्षिक मुद्धामा केन्द्रीत गर्नुपर्ने अहिलको आवश्यकता रहेको भन्दै त्यसैमा केन्द्रीय हुन बिद्यार्थीहरुलाई आग्रह गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार