संजय र रोस्नाको आवाजमा ‘ज्यान मैच्याङ’ सार्वजानिक

उज्यालो प्रतिनिधि ३० भाद्र २०७८, बुधबार कला/साहित्य

काठमाडौँ । गायक संजय लामाको ‘ज्यान मैच्याङ’ बजारमा आएको छ । जिग्मे मिडियाको अफिसियल युटुब बाट सार्वजनिक भएको हो ।

गायक संजय लामा र गायिका रोस्ना लुङबाको सुमधुर स्वरमा रहेको गीतको शब्द संगीत विश्व दोङले गरेका हुन भने भिडियो Vine Bhimphedi Crew का मिथुन बिजि र बिसन लामाले निर्देशन गरेको हो ।

मिथु बिजि , बिसन लामा , रेहान लामा, पेम्फा लामा , सुनिल घतानि, आशिस सेवा, सरोज लामा, याङ्गि दोङ , मन्जु श्रेष्ठ , अनुसा लामा र दीक्षा लामालाई देख्न सकिन्छ ।

भिडियोको छायांकन त्रिलोक लामाले गरेका हुन भने भिडियोको सम्पादन , रंग संयोज र Direction Of Photography समेत जिग्मे मिडियाका सुर्य लामाले गरेका हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार