जयनन्द लामा अभिनित ‘डम्फुको ताकधिन’ बजारमा

उज्यालो प्रतिनिधि ३० भाद्र २०७८, बुधबार कला/साहित्य

काठमाडौँ । गायक जीवन गुरुङको आवाजमा ‘डम्फुको ताकधिन’ बजारमा आएको छ । गीतमा आगोम गुरुङको शब्द र संगीत रहेको छ ।
महेश्वर लामाले गीत एरेन्ज गरेका हुन ।

भिडियोमा बाबु जिम्बाको निर्देशन,श्याम कुवरको कलर, आशिष जिम्बाको छायांकन,ड्रोन र सम्पादन रहेको छ भने जयनन्द लामा, डोमा ह्यल्मो, ईन्द्र गुरुङ, अनु तामाङ र टिमको अभिनय रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार