आर.बि लामाद्धारा निर्देशित ‘धेरै चोटि’ सार्वजनिक, अनु, अनिशा र कमल देखिए एकसाथ

उज्यालो प्रतिनिधि १७ भाद्र २०७८, बिहीबार कला/साहित्य

काठमाडौँ । चर्चित गायक एंव संगीतकार आर बि लामाको निर्देशनमा तयार भएको ‘धेरै चोटि’ बोलको गीत सार्वजनिक गरिएको छ ।
पारिजात नेपाल रेकोर्डिङ स्टुडियोको अफिसियल युटुब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो ।

गीतलाई टाशी शेर्पाले लेखेका हुन भने उनै चर्चित गायक एंव संगीतकार आर बि लामाले संगीत भरेका छन । सञ्जय हमालले एरेन्ज गरेको गीतलाई गायक एंव संगीतकार कर्साङ लामाले मिक्सिङ र मास्टरिङ्ग गरेका छन ।

टेकेन्द्र शाहले कलर, बाबु जिम्बाले ड्रोन, गंगाराम राइले छायांकन र सम्पादन गरेको उक्त भिडियोमा मोडल अनु तामाङ, अनिशा खड्का र कमल सिंहको अभिनय रहेको छ ।

हेर्नुहोस भिडियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार