गायक एंव संगीतकार उदास लामाको ‘ए साँईली’ मा पल र पूजा

विवेक लोप्चन १६ भाद्र २०७८, बुधबार कला/साहित्य

काठमाडौँ । गायक एंव संगीतकार उदास लामाको शब्द संगीतमा ‘ए साँईली’को बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत दि डाइभान म्युजिकबाट सार्वजनिक गरिएको हो ।

गीतमा फनिन्द्र राईको संगीत संयोजन, सागर सुब्बाले मिक्सिङ मास्टरिङ्ग र टासी लामाको स्वर रहेको छ ।

भिडियोमा सोनाम लामाको निर्माण, रामजी लाम्निछानेको कोरियोग्राफी र निर्देशन, शौरभ लामाको छाँयाकन तथा बन्दे प्रसादको सम्पादन रहेको छ । भिडियोमा नायक पल शाह र पूजा शर्माको अभिनय देख्न सकिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार