अखिल क्रान्तिकारी राजपुर गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न

शिवु खनाल १६ भाद्र २०७८, बुधबार समाचार

 दाङ ।  अखिल  क्रान्तिकारी दाङको राजपुर गाउँपालिकाको प्रथम सम्मेलन राजपुरमा सप्पन्न भएको छ । अखिल  क्रान्तिकारी राजपुर गाउँपालिकाका संयोजक रवि प्रताव यादवको अध्यक्षता एवम् नेकपा  माओवादी केन्द्र राजपुर गाउँपालिकाका अध्यक्ष चक्रबाहादुर खड्का शेखरको प्रमुख अथित्योमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रथम सम्मेलनले राजपुर गाउँपालिका संयोजक रविप्रताव यादवको अध्यक्षतामा ३५ सदस्य चयन गरेको हो । जसको उपाध्यक्षमा अञ्जली चौधरी , करण ओलि, सचीव राजन परियार, सह(सचीव कृष्ण बिक, जोगराज यादव र कोषाध्यक्षमा प्रमिला घर्ती रहनु भएको छ ।

यस्तै प्रथम सम्मेलनमार्फत नेकपा  माओवादी केन्द्र राजपुर गाउँपालिकाका अध्यक्ष चक्रबाहादुर खड्का शेखरले नवनिर्वाचित सबै सदस्यहरु हार्दिक बधाई ज्ञापन गर्दै, पार्टी प्रति सधै बफादार र कटिबद्ध रहेर अगाडि बढ्न आग्रह गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार