वाइसिएलको नेतृत्व छान्ने जिम्मा प्रचण्डलाई दिने माओवादी स्थायी कमिटी बैठकको निर्णय

उज्यालो प्रतिनिधि १४ भाद्र २०७८, सोमबार मुख्य नेटवर्क

काठमाडौं । नेकपा माओवादी केन्द्रको आकस्मिक रुपमा बसेको स्थायी कमिटीको बैठकले योङ कम्युनिस्ट लिग (वाइसियल)को नेतृत्व चयन गर्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार आकस्मिक रुपमा बसेको स्थायी कमिटीले जारी वाईसियलको नेतृत्व सहमतिमा चयन हुन नसकेपछि प्रचण्डलाई जिम्मा लगाएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । वाईसीएलको तिन दिनदेखि जारी भेलामा नेतृत्वको लागि सहमति नभएपछि माओवादी केन्द्रको स्थायी कमिटी बसेर प्रचण्डलाई जिम्मा दिएको हो । शनिबारदेखि जारी भेला दुई दिनमै सकिने भनिएपनि नेतृत्वमा सहमति नहुदा सोमबारसम्म जारी रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार