तेमालमा करेन्ट लागेर एक महिलाको ज्यान गयो

उज्यालो प्रतिनिधि ११ भाद्र २०७८, शुक्रबार बागमती

काभ्रे । विद्युतको पोल ढलेर विद्युत सर्ट भई एक महिलाको मृत्‍यु भएको छ । मृत्‍यु हुनेमा जिल्लाको तेमाल गाउँपालिका वडा नं ४ बोल्दे निवासी हिरा माया तामाङ अन्दाजी ५५ बर्षिय महिला रहेका छन ।

घटनास्थलमा प्रहरी टोली पुगी नसकेको स्थानीयले उज्यालो नेटवर्कलाई जनाएका छन ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार