१२ श्रावण २०७६, आईतवार

८२ रनको फराकिलो अन्तरमा सिँगारपुरसँग हार्यो नेपाल

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १२ श्रावण २०७६, आईतवार फोटो समाचार
31Views
Shares

काठमाडौं । टी–२० विश्वकप क्रिकेटमा ८२ रनको फराकिलो अन्तरमा सिंगापुरसँग नेपाल हारेको छ । यससँगै टी–२० विश्वकप क्रिकेट नेपालको लागि सपना बनेको छ । नेपाललाई हराउँदै सिंगापुरले ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

१९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए ।

यो पनि पढ्नुहोस् ...  जागृतिद्धारा नवलपुरलाई २० लाख बराबरको मेडिकल सामाग्री हस्तान्तरण

उनी दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । तर त्यसपछि नेपाल सम्हालिन सकेन । दिपेन्द्र सिंह ऐरीले २३ रन बनाए भने सोमपाल कामीले ११ रन जोडे । अरु ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

यो पनि पढ्नुहोस् ...  सरकारलाई नागरिकको समर्थन, लकडाउनमा सुनसान छ काठमाडौं (फोटो हेरौँ)

यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले निर्धा्रित २० ओभरमा ६ विकेट गुमाउँदै १९१ रन बनाएको थियो । नेपालका लागि अभिनास बोहराले सर्वा्धिक चार विकेट लिए । चार ओभर बलिङ गरेका उनले ३५ रन खर्चेर चार विकेट लिए । करण केसीले २ विकेट लिए ।

यो पनि पढ्नुहोस् ...  खाद्य संकट भएको २ महिना भईसके पनि चामल ढुवानी नगरेर मदिरा ढुवानी !

सम्पादकीय

सबै

गैरजिम्मेवार सरकार

कोरोना भाइरस (कोभिड–१९) को महामारी तीव्र फैलिरहेको छ । दिनहुँ कम्तिमा २ हजारभन्दा बढी कोरोना संक्रमित थपिरहेको तथ्यांक छ ।

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार

टिभी कार्यक्रमबाट ठूलो पर्दामा डेब्यु गर्दै यी अभिनेत्रीको हेर्नुहोस बोल्ड तस्विर,

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ बैशाख २०७७, बिहीबार

अभिनेत्री सारा अलीलाई फ्यानको प्रश्न : ‘भाइसँग यस्तो गर्न तिमीलाई लाज

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ फाल्गुन २०७६, सोमबार