आफ्नो कार्यकाल सफल भएको निवर्तमान कानुनमन्त्री आचार्यको दाबी

उज्यालो प्रतिनिधि २८ श्रावण २०७८, बिहीबार लुम्बिनी

लुम्विनी । लुम्विनी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री चेत नारायण आचार्यले आफ्नो कार्यकाल सफल भएको दाबी गरेका छन ।

बिहीबार बुटवलमा मन्त्रालयले गरेको बिदाई कार्यक्रममा बोल्दै मन्त्री आचार्यले आफु मन्त्रालयमा आएदेखी जनताको पक्षमा,प्रदेश र राज्यको पक्षमा निस्वार्थ रुपले काम गरेको भन्दै आफ्नो कार्यकाल सफल भएको बताएका हुन । आचार्यले लुम्बिनी प्रदेशको सम्वृद्धिको लागी आफुहरुले थालेको अभियानले बाटो समातेको बताए । उनले सम्वृद्ध प्रदेश निर्माणका लागी नयाँ बन्ने सरकारलाई सहयोग गर्ने धारणा व्यक्त गरे ।

मन्त्री आचार्यले कानुन निर्माण र कार्यान्वयनले हिसाबले पनि लुम्बिनी प्रदेश उष्कृट प्रदेश रहेको दावी गर्दै उनले कर्मचारी विधेयक नआउदा कर्मचारीमा निराशा छाएको बताउदै कर्मचारी विधेयक चाडो ल्याउनुपर्नेमा जोड दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार