रौतहट क्षेत्र नंबर ४ का सांसद तिमिल्सिनाकी पत्नीको मृत्यु

उज्यालो प्रतिनिधि २१ श्रावण २०७८, बिहीबार २ नं. प्रदेश

अमित ठाकुर, रौतहट । रौतहट जिल्लाको क्षेत्र नंबर ४ का संसद देवप्रसाद तिमल्सीनाकी पत्नी उपचारको क्रममा मृत्यु भएको हो। सांसद तिमिल्सिनालाई अहिले पत्नी शोक परेको हो । तिमिल्सिना रौतहट क्षेत्र नंबर ४ मा कांग्रेस पार्टीबाट निर्वाचित भएको हो । सांसद तिमिल्सिना आफ्नो क्षेत्रका जनताको हरेक सुखदुःखमा साथ दिने अहिले आँफैँ पत्नी शोकमा परेको हो। तिमिल्सिनाकी पत्नी रेणु तिमल्सिना केही बर्षदेखी दुवै मृगौला फेल भइ काठमाण्डौँमा उपचारत थिइन ।

उपचारकै क्रममा आज बिहान निधन भएको मा.देव प्रसाद तिमल्सिनाको सचीवालयले जनाएको छ। रेणु तिमल्सीना जनज्योती उ.मा.वि चन्द्रपुरको शिक्षिका पनि थिईन् ।

शिक्षिका तिमल्सीनाको असामयिक निधनले अपुरणिय क्षेती भएको भन्दै उनका शुभचिन्तकहरुले शोक व्यक्त गरेका छन । एक असल शिक्षिका गुमाएको भन्दै पुरै बिधालय परिवारनै शोकमा परेको हो ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार