भारतमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ४ लाख २२ हजार ६९५ पुग्यो

उज्यालो प्रतिनिधि १४ श्रावण २०७८, बिहीबार कोरोना [Covid-19] विशेष

नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा त्यहाँ ४३ हजार २११ जनामा संक्रमण भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १५ लाख २६ हजार ६२२ पुगेको छ ।

भारतमा ४ लाख ९ हजार ८०५ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकै दिन ६४१ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २२ हजार ६९५ पुगेको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार