चितवनमा सक्रिय संक्रमितको संख्या दुई हजार नाघ्यो

लक्ष्मण भट्ट, चितवन । चितवनमा आज १७९ जना कोरोना संक्रमित थपिएका छन् । यो संगै चितवनमा संक्रिय कोरोना संक्रमितको संख्या दुई हजार १६ जना पुगेको छ । स्वास्थ्य कार्यालय चितवनले जनाएअनुसार भरतपुर महानगरपालिकामा १२५ जना, खैरहनी नगरपालिकामा १५ जना, माडी नगरपालिकामा १२ जना, रत्ननगरमा १२ जना, राप्तीमा १४ जना र कालिकामा १ जना कोरोना संक्रमित थपिएका छन्।
हालसम्म घरमा आइसोलेसनमा एक हजार ८९६ जना, अस्पतालको आइसोलेसनमा ११३ जना र सार्वजनिक आइसोलेसनमा ७ जना रहेका छन् ।

चितवनमा आज चार जना कोरोना संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेहरुको संख्या ३२५ जना पुगेको छ । आजसम्म चितवनमा कोरोनाबाट १९ हजार ९०६ जना संक्रमित भइसकेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार