सफलता प्राप्तिका लागि चाणक्यका सिंह सुत्रका मन्त्र

उज्यालो प्रतिनिधि ७ श्रावण २०७८, बिहीबार शिक्षा

काठमाडौँ । सफलता प्राप्तिका लागि चाणक्यका सिंह सुत्रका मन्त्र यसप्रकार रहेका छन्:

यदि कुनै व्यक्तिलाई आफ्नो लक्ष्य प्राप्त गर्नु छ भने उसले पूरै शक्ति लगाएर काम गर्नुपर्छ । जसप्रकार जंगलका राजा मानिने सिंह आफ्नो शिकार गर्छन् ।

चाणक्यका अनुसार हामी जे पनि कार्य गर्छौ, उसलाई पूरै तागतका साथ गर्नुपर्छ । कार्य सानो होस् वा ठूलो जस्तोसुकै भएपनि पूरै शक्ति लगाएर काम गर्दा मात्र सफलता सम्भव हुन्छ ।

सिंह आफ्नो शिकारमाथि पूरै शक्ति लगाएर झम्टिन्छ र भाग्‍ने कुनै मौका दिँदैंन । यही गुणका कारण ऊ कहिल्यै पनि असफल हुँदैन । यसकारण हामी पनि एक सिंहको जस्तै आफ्नो लक्ष्यमाथि झम्टनुपर्छ, अगाडि बढ्नुपर्छ ।

कार्यमा कुनै पनि प्रकारको ढिलासुस्ती वा लापरवाही भएमा सफलता हामीबाट निकै टाढा भइसकेको हुनेछ । त्यसकारण बिना कुनै लापरवाही कामहरु समयमै सम्पन्‍न गर्न सक्नुपर्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार