यौनका बारेमा युवतीहरू यस्ता कुराहरू सोच्छन्

काठमाडौ । प्राय युवकहरु सोच्ने गर्छन्, युवतीहरु यौनको बारेमा कल्पना गर्दैनन् होला । तर यो गलत हो , एक अध्ययनले बताए अनुसार हरेक युवतीले आफ्नो जीवनमा केही न केही फरक र उत्ताउलो खालको यौन अनुभव गर्न चाहन्छन् भन्ने तत्थ सार्बजनिक भएको छ ।

त्यति मात्रै होइन मौका मिल्ने हो भने युवतीहरु अनौठा अनौठा यौनिक अभ्यासको कल्पनासमेत गर्छन् भन्ने तथ्य सार्बजनिक भएको छ ।

युवतीहरुले यौनको बारेमा कस्ता कस्ता कुरा सोच्छन् रु आउनुहोस् अध्यनको निष्कर्ष बारे जानकारी लिउँ स्

१ महिला–महिला सेक्सः

सुन्दर युवती देखेर पुरुषहरु मात्र लोभिने होइन महिलापनि लोभिने तत्थ बाहिर आएको छ । लोभिने यतिसम्मकी महिलाहरु सुन्दर युवतीसँग यौन तृप्तीको चाहाना समेत सोच्न पुग्ने गरेको अध्ययनले देखाएको छ ।

२ अन्जान व्यक्तिसँग सेक्स

अपरिचित मानिस देखि जो कोही पनि डराउँछन् । वा अलि धक मान्ने गरिन्छ । तर युवतीहरुमा यो तथ्य मेल नखान सक्छ । महिलालाई अपरिचित पुरुषले छुदा राम्रो मान्ने गरेको अध्ययनले देखाएको छ । नेपाली समाजको सन्दर्भमा युवतीहरुले मुद्धा नै चलाएको उदाहारण पनि छ ।

तर अध्ययनले के देखाएको छ भने कतिपय समयमा अपरिचित पुरुषसँग यौन सम्बन्ध राख्ने विषयमा महिलाहरु उत्तेजित हुँदै सोच्ने गर्छन् । अध्ययनले भन्छ,‘अपिरिचितसँग यौन सम्बन्ध राख्दा सबै सीमा भुलेर रमाइलो गर्न पाइन्छ भन्ने उनीहरुको सोचाइ हन्छ ।’

३ चरम सन्तुष्टिको चाहनाः महिलाहरु हरेक पटक चरम सन्तुष्टिको यौन कामना गर्छन् । तर वास्तविक जीवनमा भने त्यस्तो नसोचे झैं व्यवहार गर्छन् ।

४ निर्वस्त्र पारिदिओस् अधिकांश युवतीलाई अपेक्षा हुन्छ कि उनलाई उठाएर ओच्छ्यानमा लगोस् र सम्पूर्ण कपडा खोलेर क्रिडा गरोस् ।

५ रोमान्स नदी वा समुन्द्रीमा अधिकांश युवतीहरुलाई नदी वा समुन्द्र किनारमा यौन सम्बन्ध स्थापित गर्ने चाहना हुने गरेको अध्ययनले देखाएको छ । आफूलाई मन पर्ने पुरुषसँग यस्तो स्थानमा एक्लै हुन पाइयोस् भन्ने उनीहरु सोच्छन् ।

६ बाथरुममा मस्तीः कुनै पनि महिलालाई बाथरुममा यौन सम्बन्ध राख्ने भित्री चाहना सधै हुने अध्ययनको भनाइ छ । महिलाहरु सावरको मुनी बढी उत्तेजित अनुभव गर्छन् ।

७ सभ्य जवर्जस्ती यौन सम्बन्ध राखोस् कुनै पनि महिलालाई बलात्कृत हुने चाहना हुँदैन । तर कुनै पनि मन परेको पुरुषले जवर्जस्ती यौन सम्बन्ध राखोस् भन्ने चाहना चाँहि उनीहरुमा हुने अध्ययनको निष्कर्ष छ ।

८ भूमिका परिवर्तनः महिलाहरु सामान्यतः निष्क्रिय हुन्छन् । तर कहिले काँहि महिलालाई पुरुष जस्तै सक्रिय भएर यौन क्रिडामा सहभागी हुन मन लाग्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार