किन जन्मन्छन् जुम्ल्याहा ?

एजेन्सी । समाजमा हामीले जुम्ल्याहा देखेका, भेटेका वा सुनेका छौं । यो कसरी सम्भव हुन्छ भन्ने जिज्ञासा जाग्नु स्वाभाविक हो । जुम्ल्याहा बच्चा जन्मिने मुख्य दुई कारण छन् ।

समाजमा हामीले जुम्ल्याहा देखेका, भेटेका वा सुनेका छौं । यो कसरी सम्भव हुन्छ ? भन्ने जिज्ञासा जाग्नु स्वाभाविक हो । जुम्ल्याहा बच्चा जन्मिने मुख्य दुई कारण छन् ।

प्रायः एउटा डिम्बाशयले महिनामा एउटामात्रै डिम्ब निष्कासन गर्छ । तर, कहिलेकाहीँ कुनै कारणले दुईवटा डिम्बको छुट्टाछुट्टै शुक्रकीटसँग मिलन भई दुईवटा बच्चा विकसित हुने गर्छन् । त्यस्ता बच्चा कहिले छोरा–छोरा, छोरी–छोरी वा छोरा–छोरीका रूपमा जन्मिएको पाइन्छ ।

दोस्रो कारणले हुने जुम्ल्याहा एउटै डिम्ब र शुक्रकीट मिलन भएर बनेको कोष फुटेर जति टुक्रा हुन्छ, त्यतिवटा बच्चा भएको पाइन्छ । त्यस्तो फुटाइ सात दिनभित्र भएमा जुम्ल्याहा बच्चा छुट्टाछुट्टै विकास हुन्छ । सात दिनभित्र त्यसो भएमा टाँसिएर जन्मने सम्भावना हुन्छ । यसरी जन्मने जुम्ल्याहा प्रायः एउटै लिंगका हुन्छन् भने उनीहरूको अनुहार पनि दुरुस्त देखिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

असंवैधानिक रुपमा संघीय संसदको प्रतिनिधिसभा विघटन गरेका राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरेको छ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार